शनिबार , कार्तिक ८, २०७७

गृहपृष्ठ / ट्याग / मेघगर्जन

मेघगर्जन

आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

१ असोज, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर सामान्य बदली रही हरेक प्रदेशका थोरै-थोरै स्थानहरु मेघगर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको जनाएको छ । महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ। आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा…

१ महिना पहिले