शुक्रबार , कार्तिक १४, २०७७

गृहपृष्ठ / ट्याग / मेलमिलाप

मेलमिलाप

माछापुच्छ्रेका वडामा मेलमिलाप केन्द्र

माछापुच्छ्रेका वडामा मेलमिलाप केन्द्र

३० असोज, कास्की । मेलमिलापका माध्यमबाट विवादको प्रभावकारी निवारणको लक्ष्यसहित कास्कीको माछापुच्छ्रे गाउँपालिकाका वडा वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । स्थानीयस्तरका विवाद वडा तहमै समाधान गर्ने योजनाअनुसार गाउँपालिकाको न्यायिक समितिले मेलमिलाप केन्द्र स्थापना गरेको हो । नौ वडा रहेको गाउँपालिकामा हाल वडा नं १,२,३,४,६,७ र वडा नं ८ मा मेलमिलाप केन्द्र स्थापना गरिसकिएको गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक कृष्णकुमारी दवाडीले जानकारी दिए । स्थानीयस्तरमै विवादको समाधान गर्न गाउँपालिकामा…

२ हप्ता पहिले