आइतबार , कार्तिक ९, २०७७

गृहपृष्ठ / ट्याग / मोटरसाइकल

मोटरसाइकल

मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

३० असोज, राजविराज । हुलाकी सडकअन्तर्गत सप्तरीको खडक नगरपालिका– ११ बनौलीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–१० बनौलीका ३० वर्षीय हाकिम राइन र खडक नगरपालिका–११ बिसहरियाका २९ वर्षीय नरेश साह रहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । गएराति भएको सो दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको बोदेवर्साइनस्थित जीवनदीप अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।…

१ हप्ता पहिले