शनिबार , कार्तिक १५, २०७७

गृहपृष्ठ / ट्याग / मोतीलाल दुगड

मोतीलाल दुगड

राज्यमन्त्री दुगडको अवैध धन्दाको पर्दाफास ! तत्काल कारवाही गर्न प्रधानमन्त्रीसँग माग

राज्यमन्त्री दुगडको अवैध धन्दाको पर्दाफास ! तत्काल कारवाही गर्न प्रधानमन्त्रीसँग माग

१८ असोज, काठमाडौं । टेबल साल्टका नाममा उपभोक्तामाथि लुट मच्चाएका उद्योग बाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडलाई कारवाही गर्न उपभोक्ता हित संरक्षण मञ्चले प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको छ । ‘दुगड स्पाइसीज एण्ड फुड्स प्रालि’बाट उत्पादन गरेको भन्दै आयोडीन नुनलाई प्याकेटमा हाली महंगोमा बिक्री गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री दुगडको कम्पनीलाई कारवाही गर्न मञ्चले प्रधानमन्त्री ओलीलाई पत्र पठाएको हो । वाणिज्य विभागबाट अनुमति नलिइकन अवैध रुपमा टेबल साल्ट…

४ हप्ता पहिले