आइतबार , कार्तिक १६, २०७७

गृहपृष्ठ / ट्याग / मोबाइल बैंकिङ

मोबाइल बैंकिङ

अब सिटिजन्स बैंकका ग्राहकले आफ्नो मोबाइलबाटै मोबाइल बैंकिङ पीन रिसेट गर्नसक्ने

अब सिटिजन्स बैंकका ग्राहकले आफ्नो मोबाइलबाटै मोबाइल बैंकिङ पीन रिसेट गर्नसक्ने

२८ असोज, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले अब बैंकमा नगईकन मोबाइल बैंकिङकाे पिन रिसेट गर्ने सुविधाको सुरुवात गरेको छ । यसबाट बैंकका ग्राहकले अब मोबाइल बैंकिङ पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुने भएका छन् । हालको विषम परिस्थितिलाई लक्षित गरी बैंकले आफ्ना ग्राहकहरुलाई सहज रुपमा आधारभूत बैंकिङ सेवा प्रदान गर्नें र डिजिटल माध्यमबाट कारोवार गर्न सहयोग पु¥याउने उद्देश्यका साथ यो सेवाको सुरुवात गरेको हो…

२ हप्ता पहिले