शनिबार , कार्तिक १५, २०७७

गृहपृष्ठ / ट्याग / मोबाइल

मोबाइल

पाँच स्थानीय तहमा मोबाइल एप्स

पाँच स्थानीय तहमा मोबाइल एप्स

बैतडी । बैतडीका स्थानीय तहले प्रविधि विकासमा जोड दिदैं अहिले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । चार नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडीमा पाँच स्थानीय तहले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ भने बाँकी स्थानीय तह मोबाइल एप्स सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । मोबाइल एप्स सञ्चालनमा आएको स्थानीय तहमा दोगडाकेदार, पञ्चेश्वर, शिवनाथ र डिलासैनी गाउँपालिका तथा पाटन नगरपालिका छन् । अहिलेसम्म चार गाउँपालिका र एक नगरपालिका…

२ वर्ष पहिले