शनिबार , कार्तिक ८, २०७७

गृहपृष्ठ / ट्याग / मोरङ

मोरङ

सोमबारदेखि मोरङमा निषेधाज्ञा

सोमबारदेखि मोरङमा निषेधाज्ञा

२ कात्तिक, मोरङ । मोरङमा सोमबारदेखि दशैँ लक्षित निषेधाज्ञा लागु हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै कोरोना जोखिमलाई मध्यनजर गर्दै कात्तिक ३ गतेदेखि १५ गतेसम्म निषेधाज्ञा जारी गरिने जनाएको छ। जिल्लाभरिका सबै मठ, मन्दिर, शक्तिपिठहरू, मस्जिद, गुम्बा, चर्चहरूमा दैनिक रुपमा गरिने नित्य पूजा, प्रार्थना बाहेक सामुहिक रुपमा भेला जम्मा भई पूजा, प्रार्थना, भजन, कीर्तन, रथयात्रा, कलश यात्रा, बली पूजा, मुर्ति विसर्जन आदि जस्ता कार्यहरू नगर्ने नगराउने,…

६ दिन पहिले