मंगलबार , कार्तिक ११, २०७७

गृहपृष्ठ / ट्याग / म्याग्दे गाउँपालिका

म्याग्दे गाउँपालिका

खेतको बीचमा अकला मन्दिर

खेतको बीचमा अकला मन्दिर

 २६ भदौ, तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित धान खेतको बीच भागमा रहेको अकला देवी मन्दिर । मनोकाँक्षा पूरा हुने विश्वासका साथ टाढाटाढादेखि भक्तजनहरु पूजाअर्चनाका लागि आउने गर्दछन् । तस्वीर : सानेबहादुर नेपाली

२ महिना पहिले