आइतबार , कार्तिक १६, २०७७

गृहपृष्ठ / ट्याग / म्यान्चेष्टर युनाईटेड

म्यान्चेष्टर युनाईटेड

म्यान्चेष्टर सिटी र युनाईटेडको प्रभावशाली जित

म्यान्चेष्टर सिटी र युनाईटेडको प्रभावशाली जित

१५ असोज, एजेन्सी । कारबाओ कप फुटबलमा म्यान्चेष्टर सिटी र म्यान्चेष्टर युनाईटेड विजयी भएका छन् । बुधबार राति भएको खेलमा म्यान्चेष्टर सिटीले वर्नलीलाई र म्यान्चेष्टर युनाइटेडले ब्राइटनलाई समान ३–० गोल अन्तरले हराएका हुन् । जितसँगै दुवै टोली कारबाओ कपको क्वाटरफाइनल पुगेका छन् । रहिम स्टर्लिङको दुई गोल र फेरान टोरेसको एक गोलको सहयोगमा सिटीले वर्नलीलाई हराएको हो । सिटीले अन्तिम ८ को खेलमा लिभरपुल वा आर्सनलसंग खेल्नेछ । यस्तै युनाइटेडका…

४ हप्ता पहिले