मंगलबार , कार्तिक ४, २०७७

गृहपृष्ठ / ट्याग / युनिसेफ

युनिसेफ

दूरशिक्षाबाट पढ्नेहरुको सङ्ख्या व्यापक वृद्धि

दूरशिक्षाबाट पढ्नेहरुको सङ्ख्या व्यापक वृद्धि

३० असोज, काठमाडौं ।  संयुक्त राष्ट्रसङ्घीय बालकोष 'युनिसेफ'ले गरेको ‘चाइल्ड एण्ड फेमिली ट्रयाकार सर्वे’ ले दूरशिक्षाबाट पढ्नेहरुको सङ्ख्या व्यापक वृद्धि भई ८० प्रतिशत पुगेको जनाएको छ । गत असार महिनामा ३० प्रतिशतका हाराहारीमा रहेको यो प्रगति पछिल्लो समयमा सरकारले वैकल्पिक सिकाइ प्रणालीलाई शैक्षिकसत्रको मान्यता दिएपछि वृद्धि भएको हो । युनिसेफले पछिल्लो तीन महिनाको घरधुरी सर्वेक्षणका आधारमा उक्त प्रतिवेदन तयार गरेको हो ।

४ दिन पहिले