एशिया प्यासिफिक समिटमा सरकार सहभागी भएकोमा नेताहरुको आपत्ति

काठमाडौं ।  युनिभर्सल पिस फेडेरेशन (यूपीएफ) ले आयोजना गरेको कार्यक्रममा सरकार आफैं सहभागी भएकोमा प्रतिपक्ष दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले विवादास्पद कार्यक्रममा सरकार आफैं सहभागी लज्जाबोधको विषय भएको बताए । कांग्रेस नेता विश्वकर्माले विवादित संस्था यूपीएफले आयोजना गरेको एशिया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी ओली आफैं सहभागी भएबाट... थप पढ्नुहोस्