सोमबार , कार्तिक १०, २०७७

गृहपृष्ठ / ट्याग / योगेशकुमार भट्टराई

योगेशकुमार भट्टराई

अब पुरानै लयमा फर्किँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

अब पुरानै लयमा फर्किँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

३० भदौ, काठमाडौं ।  कोभिड–१९ महामारीबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महत्वपूर्ण चार आयोजना निर्माण भएर सञ्चालनमा आएको छ । देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारअन्तर्गत ३०० मिटर धावनमार्ग, जहाज पार्किङ्ग स्थल, अत्याधुनिक प्रस्थान हल र आगमन हल निर्माणको काम सकिएको हो । अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आज ती चार आयोजनाको उद्घाटन गरे । मन्त्री भट्टराईले महामारीबीच आयोजनाको निरन्तर अनुगमन, निर्देशनका साथै व्यवस्थापकीय कामको सहजीकरणको परिणामस्वरुप…

१ महिना पहिले