fbpx

प्रदेश ५ को राजधानी प्यूठान बनाउन माग

प्यूठान । जिल्लाका सरोकारवालाले प्रदेश ५ को राजधानी बुटवल वा दाङ हुन नहुने सुझाव दिएका छन् । प्रदेश नामकरण र स्थायी राजधानीसम्बन्धी सुझाव सङ्कलन एवं अन्तरक्रियामा आइतबार सरोकारवालाले प्रदेश राजधानी बुटवल वा दाङ हुन नसक्ने बताएका छन् । यस प्रदेशका १२ जिल्लामध्ये प्यूठान सबैभन्दा पायक पर्ने ठाउँ भएकाले प्यूठानलाई पनि समेटी राजधानी बनाउन माग गरिएको हो । स्थायी राजधानी बुटवल, तुल्सीपुर र घोराही रा... थप पढ्नुहोस्

प्रदेश नं ३ सरकारको एक वर्ष : सबै कानून निर्माण

हेटौँडा । केन्द्रीय राजधानीसमेत बसेको प्रदेश नं ३ सरकारले आफ्नो स्थापनाको पहिलो वर्षमा आफूलाई आवश्यक सबै कानून निर्माण गरेको छ । सरकारले कार्यालय स्थापना र विकास योजनाको छनोटसँगै विकासका काम पनि शुरु गरिसकेको छ । प्रदेश प्रमुख अनुराधा कोइरालाले एक वर्षअघि आजकै दिन माघ २९ गते प्रदेशसभा सदस्य डोरमणि पौडेललाई मुख्यमन्त्रीका रुपमा शपथ गराएका हुन्। देशकै पहिलो मुख्यमन्त्री बन्ने अवसर पाएका पौडेलले सोह... थप पढ्नुहोस्

ने क पाका सांसदले घरभाडा नलिने

रुपन्देही । प्रदेशसभामा ने क पाबाट प्रतिनिधित्व गर्ने रूपन्देहीमा घर भएका सांसदले घरभाडा नलिने घोषणा गरेका छन् । प्रदेशको राजधानी भएको जिल्लामा घर हुने सांसदलाई ने क पा संसदीय दलको बैठकले घरभाडा नलिन आग्रह गरेकाले उनीहरुले भाडा नलिने घोषणा गरेका हुन् । माघ महिनादेखि लागू हुने गरी घरभाडा नलिने निर्णय भएको ने क पा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए । सांसदहरूले घरभाडास्वरूप प्रतिम... थप पढ्नुहोस्

दिल्लीमा स्वाइन फ्लु, अफगानिस्तान भीडन्तमा २० सैनिकको मृत्यु

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा स्वाइनफ्लुका कारण यसबर्षको शुरूदेखि आइतबारसम्म ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारले दिएको तथ्याङ्मा जनाइएको छ । तथ्याङ्क अनुसार सन् २०१९ मा स्वाइन फ्लु प्रभावित एक हजार ११ विरामी भेटिएकामा ११ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । रोगको प्रकृतिका कारण सार्वजनिक रूपमा प्रचार नगरिकन निधानको प्रयास भइरहेको एक सरकारी... थप पढ्नुहोस्

डा. गोविन्द केसीका समर्थकले गरे सरकारविरुद्ध प्रदर्शन

काठमाडौं । राजधानीको माइतीघरमा ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ले प्रदर्शन गरेकाे छ । डा. गोविन्द केसीको माग सम्बोधनका लागि सरकारलाई दवाव दिने केसी समर्थकले प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा उनीहरुले केपी ओली नेतृत्वको सरकारले डा .केसीको माग पूरा गर्न गाम्भीर्यता नदेखाएको भन्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन् । प्रदर्शनका क्रममा केसी समर्थक चिकित्सक, राजनीतिकर्मी, अधिकारकर्मीलगायतको सहभ... थप पढ्नुहोस्

गिरिजाबाबुको पालामा आधुनिकीकरणको शुरुआत : पूर्वअर्थमन्त्री महत

सुर्खेत । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेपालमा गिरिजाबाबुका पालामा आधुनिकीकरणको शुरुआत भएको बताएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज आयोजित पार्टीका कार्यकर्ता भेटघाट कार्यक्रममा नेता डा. महतले विकासको जग कांग्रेस र विशेष गरी गिरिजाबाबुले हालेको दाबी गरे । “मुलुकमा १२ वर्ष सशस्त्र द्वन्द्व चलिरहेका बेला पनि सरकारमा कांग्रेस थियो”, उनले भने , “कांग्रे... थप पढ्नुहोस्

काठमाडौंमा थारु समुदायले यसरी मनाए माघी पर्व (फोटो फिचर)

काठमाडौं । काठमाडौंमा थारु समुदायले   महान पर्व माघी धुमधामका साथ मनाएका छन्। राजधानीमा बस्दै आएका थारु समुदायले माघे संक्रान्तिको दिन आज चुच्चेपाटीमा ‘माघी महोत्सव’को आयोजना गरी माघी मनाएका हुन् । । यसै अवसर पारेर थारु समुदायले आफ्नो संस्कृति झल्कने खालको पहिरनमा सजिएर नाचगानसहितको प्रर्दशन पनि गरेका छन्। माघी महोत्सवमा काठमाडौंमा रहेका सबै आफन्तलाई बोलाएर मिष्ठान्न भोजनसहित शुभकामना समेत आदानप्... थप पढ्नुहोस्

मेगा बैंकमा अब कस्टमर केयर अफिसरले गर्छन् स्वागत र समन्वय

काठमाडौं। आजदेखि मेगा बैंकले राजधानीका आठ वटा शाखामा ग्राहकहरुका लागि विशेष सुविधा सुरु गरेको छ । मेगा बैंकले ‘कस्टमर केयर अफिसर’ नियुक्त गरी विशेष सुविधा थपेको हो । अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीभित्रका आठवटा शाखाहरुमा नमुनाका रुपमा सुरु गरिएको मेगा बैंकको सिइओ अनुपमा खुञ्जेलीले बताएका छन् । बैंकमा आउँदा कुनै अप्ठेरो परे तत्कालै हेरविचार होस् र सेवा सुविधा लिन सहज होस् भन्ने उद्देश्यले... थप पढ्नुहोस्

टोकियोमा अन्धाधुन्ध भ्यान चलाउँदा ९ जना घाइते

 जापान। जापानको राजधानी टोकियोको एक व्यस्त बजारको सडक पेटीमा सानो भ्यान अन्धाधुन्ध रुपमा चलाउँदा ९ जना घाइते भएका छन् । टोकिएको चर्चित स्ट्रिटमा आक्रमणकारीले म्यान चलाउका हुन्। घाइते ९ मध्ये एकजनाको अवस्था गम्भीर रहेको बिबिसीले उल्लेख गरेको छ । फेसनका लागि चर्चित हाराजुकुको सडक पेटीमा मध्यरात लगत्तै भ्यान चलाएका हुन् । नयाँ वर्ष मनाउन भेला भएकाहरुको भिडमा भ्यान चलाएका हुन् । यात्रुहरुको भिडमा गाड... थप पढ्नुहोस्

प्रदेश ३ को राजधानी मतदानबाट टुंगो लाग्ने !

हेटौँडा । प्रदेशसभाको आगामी बैठकले प्रदेश नं ३ को स्थायी राजधानीबारे टुङ्गो लगाउने भएको छ । सभामुख सानुकुमार श्रेष्ठको आह्वानमा सोमबार अपराह्न बसेको सर्वदलीय बैठकले संसदीय प्रक्रियाबाटै राजधानीबारे टुङ्गोमा पुग्ने निर्णय गरेको हो । उपसभामुख राधिका तामाङले सहमतिमै राजधानीको विषय टुङ्ग्याउन प्रयास गरिने बताए । “सहमतिबाटै टुङ्ग्याउँदा पनि संसदीय प्रक्रियामा जानैप¥यो”, उनले भने, “यदि सहमति हुन नसके म... थप पढ्नुहोस्
1 2