fbpx

आज दरबार हत्याकाण्डकाे १८ वर्ष पूरा, अनुसन्धान अझै गुपचुप !

काठमाडौं । आज जेठ १९ गते,दरबार हत्याकाण्ड भएको १८ वर्ष पूरा भएको छ । तत्कालीन नारायणहिटी राजदरबारमा भएको पारिवारिक भोजका क्रममा रातको सवा नौ बजे अकस्मात गोली चल्दा तत्कालीन राजा वीरेन्द्रसहित उनको १० जनाको परिवारको हत्या भएको थियो । २०५८ जेठ १९ गते राति नारायणहिटीमा गोली चलेपछि तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रलगायतको हत्या भएको थियो । त्यसबेला सरकारले बनाएको छानिबन समितिले ... थप पढ्नुहोस्
Nepal - trust- office

नारायणहिटी दरबारसहित नेपाल ट्रस्टका जग्गा खतरामा

ट्रस्टको सचिव रहिसकेका शहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहलाई बयान नगराएसम्म अनुसन्धानले पूर्णता नपाउने ♠ बिक्रमभान्जा योञ्जन ♠ ७५३ रोपनीमा फैलिएको राजधानीको मुटुमा अवस्थित नारायणहिटी राजदरबार परिसर नै अब असुरक्षित र खतरामा पर्न थालेको छ । नेपाल ट्रस्टको स्वामित्वमा ल्याइएका स्व. राजा वीरेन्द्र र उहाँको परिवारका नाममा दर्ता भएको ११ जिल्लामा फैलिएका २१,००० रोपनी जग्गा र तिनमा बनेका भवन, स... थप पढ्नुहोस्