शनिबार , कार्तिक ८, २०७७

गृहपृष्ठ / ट्याग / रानीपोखरी

रानीपोखरी

राष्ट्रपतिद्वारा रानीपोखरी र दरबार हाइस्कूल उद्घाटन

राष्ट्रपतिद्वारा रानीपोखरी र दरबार हाइस्कूल उद्घाटन

५ कात्तिक ,काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर प्राण प्रतिष्ठासहित उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मन्दिर उद्घाटन गरेकी छन् । मन्दिर र रानीपोखरीका संरचना पुनःनिर्माणका लागि राष्ट्रपति भण्डारीबाट नै २०७२ माघ २ गते शिलान्यास गरिएको थियो । दुवै संरचना पुनःनिर्माणमा रु २८ करोड खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले रानीपोखरी, खुलामञ्च र टुँडिखेललाई…

३ दिन पहिले