शुक्रबार , कार्तिक १४, २०७७

गृहपृष्ठ / ट्याग / राप्रपा

राप्रपा

राप्रपाका अध्यक्ष कमल थापालाई कोरोना पुष्टि

राप्रपाका अध्यक्ष कमल थापालाई कोरोना पुष्टि

२९ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना संक्रमणको पुष्टि भएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन। बुधबार टाउको सामान्य दुखेपछि कोरोना संक्रमण परीक्षण गरेका उनमा बिहीबार संक्रमण पुष्टि भएको हो । थापाले आफ्नो अवस्था सामान्य रहेको र केही दिनयता आफूसँग सम्पर्कमा रहेकाहरुलाई सुरक्षित र सतर्क रहन आग्रह गरेका छन् । थापा होम आइसोलेसनमै बसेका छन् ।

२ हप्ता पहिले
राप्रपा जिल्ला अध्यक्षमा नरसिंह श्रेष्ठ राप्रपा जिल्ला अध्यक्षमा नरसिंह श्रेष्ठ २ हप्ता पहिले
राप्रपाको केन्द्रीय कार्यसमिति विस्तार राप्रपाको केन्द्रीय कार्यसमिति विस्तार ३ हप्ता पहिले
अनशनरत डा. केसीको जीवन रक्षा गर्न सरकारको गम्भीर ध्यानाकर्षण अनशनरत डा. केसीको जीवन रक्षा गर्न सरकारको गम्भीर ध्यानाकर्षण ३ हप्ता पहिले
राप्रपाद्वारा प्रा.डा. केसीको जीवन रक्षाको माग राप्रपाद्वारा प्रा.डा. केसीको जीवन रक्षाको माग ३ हप्ता पहिले
राप्रपाको एकिकरणलाई निर्वाचन आयोगको मान्यता राप्रपाको एकिकरणलाई निर्वाचन आयोगको मान्यता ३ हप्ता पहिले
राप्रपा अध्यक्ष कमल थापाद्वारा डा.केसीको जीवन रक्षा गर्न आग्रह राप्रपा अध्यक्ष कमल थापाद्वारा डा.केसीको जीवन रक्षा गर्न आग्रह ४ हप्ता पहिले
प्रधानमन्त्री ओली आईसोलेशनमा हो कि होइन ? सार्वजनिक गर्न राप्रपा अध्यक्ष राणाको आग्रह प्रधानमन्त्री ओली आईसोलेशनमा हो कि होइन ? सार्वजनिक गर्न राप्रपा अध्यक्ष राणाको आग्रह ४ हप्ता पहिले
राप्रपा संयुक्तको नाै सदस्यीय वार्ता टोली गठन राप्रपा संयुक्तको नाै सदस्यीय वार्ता टोली गठन ४ हप्ता पहिले
राप्रपा महाधिवेशन : प्रतिनिधि सक्रिय सदस्यताको आधारमा छनौट हुने राप्रपा महाधिवेशन : प्रतिनिधि सक्रिय सदस्यताको आधारमा छनौट हुने ४ हप्ता पहिले
आयोगमा कानुनबमोजिम कागजात पेश नगर्दा राप्रपा एकता अन्यौलमा आयोगमा कानुनबमोजिम कागजात पेश नगर्दा राप्रपा एकता अन्यौलमा १ महिना पहिले
राजसंस्था र सनातन सापेक्ष हिन्दु राष्ट्रका बारेमा कुनै सम्झौता हुन सक्दैन : अध्यक्ष लोहनी राजसंस्था र सनातन सापेक्ष हिन्दु राष्ट्रका बारेमा कुनै सम्झौता हुन सक्दैन : अध्यक्ष लोहनी १ महिना पहिले