शुक्रबार , कार्तिक १४, २०७७

गृहपृष्ठ / ट्याग / राम विलास पासवान

राम विलास पासवान

भारतका केन्द्रीय मन्त्री राम विलास पासवानको निधन

भारतका केन्द्रीय मन्त्री राम विलास पासवानको निधन

२३ असोज, नयाँदिल्ली । भारतका केन्द्रीय मन्त्री राम विलास पासवानको बिहीबार निधन भएको छ । उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालय सम्हाल्दै आएका पासवान केही हप्ता अगाडिदेखि नै अस्पतालमा भर्ना भएका थिए । उनको मुटु सम्बन्धी शल्यक्रिया पनि गरिएको थियो । भारतको स्थानीय समय अनुसार बिहीबार बेलुका ६।५० मा उनले फोर्टिस इस्कोर्टस हर्ट इन्ष्टीच्युटमा संसार त्याग्नु भएको हो ।दलित समुदायका अति प्रभावशाली नेता मानिनु हुने ७४ वर्षीय पासवान लोक…

३ हप्ता पहिले