मंगलबार , कार्तिक ११, २०७७

गृहपृष्ठ / ट्याग / राम श्रेष्ठ

राम श्रेष्ठ

देउवाको रोजाईमा अधिवक्ता श्रेष्ठ बने जनसम्पर्क विभागको केन्द्रीय सदस्य

देउवाको रोजाईमा अधिवक्ता श्रेष्ठ बने जनसम्पर्क विभागको केन्द्रीय सदस्य

६ असोज, स्याङ्जा । डेमोक्रेटिक लयर एसोसिएशनका पुर्व केन्द्रीय कोषाध्यक्ष एवं अधिवक्ता राम श्रेष्ठ नेपाली कांग्रेसको भातृसंस्था जनसम्पर्क समिति समन्वय विभागको सदस्य पदमा मनोनित भएका छन् । नेपाली कांग्रेसको विधान २०१७ (संसोधनसहित) को धारा २५(९) बमोजिम कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको विभागमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा श्रेष्ठ जनसम्पर्क समिति समन्वय विभागको सदस्यमा नियुक्त भएका हुन् ।कानुनविद् समेत रहेका राम श्रेष्ठ हाल स्याङ्जा कांग्रेसको राजनीतिमा लोकप्रिय नेताका…

१ महिना पहिले