fbpx

साइकल मार्ग बन्दै रारा तालमा

रारा । कर्णाली प्रदेश सरकारले देशको सबैभन्दा ठूलो ‘रारा ताल’ आसपास क्षेत्रमा साइकल मार्ग निर्माण गर्ने भएको छ । रारा तालमा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेसँगै उनीहरुलाई भ्रमणमा सहजता ल्याउन उक्त मार्गको परियोजना ल्याइएको छ । साइकल मार्ग निर्माण भएपछि रारालाई साइकलबाट परिक्रमा गरी पर्यटकले मनमोहक दृष्यलाई अवलोकन गर्न सक्नेछन् । रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने यस क्षेत्रको लम्ब... थप पढ्नुहोस्