आइतबार , कार्तिक ९, २०७७

गृहपृष्ठ / ट्याग / राशीफल

राशीफल

असोज १४ गते बुधबारको राशीफल

असोज १४ गते बुधबारको राशीफल

१४ असोज २०७७, बुधवार गन्द गरीजी पूर्वभाद्रपदा मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ   आज साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । वृष : इ, उ, ए, ओ, वा, वि, वु, वे, वो   आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । मिथुन…

४ हप्ता पहिले