fbpx

संस्कृत शिक्षालाई सामयिक र आधुनिकीकरण गर्नुपर्छ : राष्ट्रपति भण्डारी

चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृत शिक्षालाई सामयिक र आधुनिकीकरण गर्नु आजको आवश्यकता रहेको बताएका छन । महेश सन्न्यास आश्रम तथा महेश संस्कृत गुरुकुलको रजत वर्षका अवसरमा आज देवघाटमा आयोजित देवघाट विराट् ज्ञानमहायज्ञ २०७५ एवं ज्ञानसभालाई सम्बोधन गर्दै उनले संस्कृत शिक्षाप्रति युवा वर्गलाई आकर्षण गर्नुपर्नेमा जोड दिइन् । गुरुकुल शिक्षा प्रणाली आजको शिक्षाको जग भएको बताउँदै उनले गुरुकुल श... थप पढ्नुहोस्