शनिबार , कार्तिक ८, २०७७

गृहपृष्ठ / ट्याग / रुकुमपश्चिम

रुकुमपश्चिम

रुकुमपश्चिममा आवश्यकताभन्दा बढी खाद्यान्न उत्पादन

रुकुमपश्चिममा आवश्यकताभन्दा बढी खाद्यान्न उत्पादन

९ असोज, रुकुमपश्चिम । रुकुमपश्चिममा आवश्यकताभन्दा बढी खाद्यान्न उत्पादन भइरहेको छ । कृषि विकास कार्यालयका अनुसार खाद्यान्नमा आत्मनिर्भर यस जिल्लामा वर्षमा आवश्यकताभन्दा बढी खाद्यान्न उत्पादन हुने गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ मा एक लाख ७० हजार ९२ जिल्लावासीलाई ३४ हजार १८८ मेट्रिक टन खाद्यान्न आवश्यक रहेकामा ३५ हजार ७६० मेट्रिक टन खाद्यान्न उत्पादन भएको थियो । जिल्लामा बर्सेनि खाद्यान्न पुगेर बचत हुने गरेको कृषि विकास कार्यालयका निमित्त प्रमुख मीनबहादुर…

४ हप्ता पहिले