शनिबार , कार्तिक १५, २०७७

गृहपृष्ठ / ट्याग / रेडक्रस

रेडक्रस

नुवाकोट घ्याङ्फेदीको पहिरोले जनता भोकै ओडारमा

नुवाकोट घ्याङ्फेदीको पहिरोले जनता भोकै ओडारमा

२९ भदौ, नुवाकोट । जिल्लाको दुप्चेस्वर गाँउपालिका वडा न १ स्थिति सीसीबुमा गत शुक्रबार बिहान गएको पहिरोका कारण १६० घर बिस्थापित भएका छन् । केही दिन अगाडि सोही वडाको नेगीमा गएको पहिरोको कारण २९ घरपरिवार अस्थायी बसोबास गर्दै आएको स्थानमा गाउँपालिकाले सामान्य सहयोग र नेपाली कांग्रेसका युवा नेता रमेशकुमार महतले खाद्यान्न राहत वितरण गरेका छन् । शुक्रबारको पहिलोबाट पीडितहरु १६० घरपरिवार ओडारमा बस्न बाध्य भएका छ्न् । पहिरोले मिल घट्ट…

२ महिना पहिले