बुधबार , कार्तिक १२, २०७७

गृहपृष्ठ / ट्याग / रोनाल्डो

रोनाल्डो

रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि, राष्ट्रिय टिमबाट आउट !

रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि, राष्ट्रिय टिमबाट आउट !

२७ असोज, एजेन्सी । क्रिष्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेसन्स लिग फुटबल प्रतियोगिताका क्रममा फ्रान्ससँगको खेलपछि उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उनलाई रुघा र ज्वरो आउनुका साथै असहज भएको थियो । असहज भएपछि उनले कोरोना जाँच गरेका थिए । सो क्रममा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । दुई दिनअघि मात्रै उनले फ्रान्ससँग खेलेका थिए । फ्रान्ससँगको खेलका क्रममा उनले फ्रेञ्च खेलाडीसँग खुलेर…

२ हप्ता पहिले