आइतबार , कार्तिक ९, २०७७

गृहपृष्ठ / ट्याग / रोशी गाउँपालिका

रोशी गाउँपालिका

निर्माणाधीन खानेपानीको ट्याङ्की

निर्माणाधीन खानेपानीको ट्याङ्की

 २५ असोज,बनेपा । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली बासिन्दाका लागि निर्माण भइरहेको खानेपानी आयोजनको पानी ट्याङ्की । वाग्मती प्रदेश सरकारको सहयोग र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिन्धुपाल्चोकको सहयोगमा निर्माण भइरहेको सो ट्याङ्की एक लाख लिटर क्षमताको बन्ने छ । तस्बिरः पेमा लामा÷रासस

२ हप्ता पहिले