‘मायालु डाँडा’ पर्यटकीयस्थल बन्दै

म्याग्दी । ‘लभ्ली हिल’ को नामले चर्चित म्याग्दीको बेनी नगरपालिका वडा नं २ खबरामा रहेको ‘मायालु डाँडा’ मा भौतिक पूर्वाधार निर्माणसँगै आन्तरिक तथा बाह्य पर्यटकको भीड बढ्न थालेपछि बेनी नगरपालिका, म्याग्दी उद्योग वाणिज्य सङ्घ र प्रवासी म्याग्देलीको संस्था ९मोना० ले थप भौतिक पूर्वाधार निर्माण गर्न चासो देखाएका छन् । सदरमुकाम बेनीबजारदेखि करीब आधा घण्टाको दूरीमा रहेको ‘मायाँलु डाँडा’ (लभ्ली हिल) मा हिज... थप पढ्नुहोस्