शनिबार , कार्तिक १५, २०७७

गृहपृष्ठ / ट्याग / लागुऔषध

लागुऔषध

ठूलो परिमाणमा लागुऔषधसहित दुई युवकलाई पक्राउ

ठूलो परिमाणमा लागुऔषधसहित दुई युवकलाई पक्राउ

१२ कार्तिक, जलेश्वर ।  सशस्त्र प्रहरीले आज महोत्तरीमा ठूलो परिमाणमा लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा जिल्लाको ठूलोपात गाउँपालिका–९ बस्ने असिम भूजेल र सिन्धुली जिल्लाको कमलामाई नगरपालिका बस्ने मनोज भुजेल रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जलेश्वरका प्रहरी निरीक्षक बिर्खबहादुर शाहीले बताए । दुवै जना भारत बिहारको भिठ्ठामोड शहरबाट प्लास्टिकको कालो झोलामा एक हजार ५०० पीस प्रतिबन्धित लागुऔषध नाइट्राभेट बोकेर नेपाल प्रवेश गरेपछि जलेश्वर…

३ दिन पहिले