शुक्रबार , कार्तिक १४, २०७७

गृहपृष्ठ / ट्याग / लिविया

लिविया

लिवियालीमा द्वन्द्वरत समूहबीच ’स्थायी’ युद्धविराम सम्झौतामा हस्ताक्षर

लिवियालीमा द्वन्द्वरत समूहबीच ’स्थायी’ युद्धविराम सम्झौतामा हस्ताक्षर

७ कार्तिक, जेनेभा । लिवियाका दुई प्रतिद्वन्द्वी समूहहरूले संयुक्त राष्ट्रसंघको मध्यस्थतामा पाँच दिनको वार्तापछि शुक्रवार स्थायी युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । उनीहरूले यो कदमलाई ऐतिहासिक क्षणको रूपमा उल्लेख गरेका छन् । “लिबियाली जनताका लागि आजको दिन शुभ हो,“ समस्याग्रस्त उत्तरी अफ्रिकी देशका लागि संयुक्त राष्ट्रसंघका दूत स्टेफनी विलियम्सले भने । त्रिपोलीमा संयुक्त राष्ट्रसंघद्वारा मान्यता प्राप्त सरकारले पूर्वमा रहेको प्रतिद्वन्द्वी प्रशासनसँग संघर्ष गरिरहेको छ र शक्तिशाली सैनिक जनरल खलीफा हफ्तरको…

७ दिन पहिले