शनिबार , कार्तिक ८, २०७७

गृहपृष्ठ / ट्याग / लुइस स्वारेज

लुइस स्वारेज

पत्रकार सम्मेलनमै रोए स्वारेज, बार्सिलोनाबाट बिदा

पत्रकार सम्मेलनमै रोए स्वारेज, बार्सिलोनाबाट बिदा

८ असोज, काठमाडौं । बार्सिलोनाका स्ट्राइकर लुइस स्वारेज आफ्नो बिदाई कार्यक्रमको पत्रकार सम्मेलनमै रोएका छन् । बार्सिलोनाबाट एट्लेटिको मड्रिड गएका उनको औपचारिक बिदाईका लागि क्लबले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा दुई शब्द बोल्नेवित्तिकै स्वारेजले आँशु रोक्न सकेनन् । आफूलाई विश्वकै महान क्लबमा खेल्न दिएकोमा धन्यवाद दिदै उनले कठिन भएपनि बाध्य भएर क्लब छाड्न लागेको बताएका हुन् । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको प्राथमिकतामा पर्न नसकेपछि स्वारेज एट्लेटिको जान…

४ हप्ता पहिले