बिहिबार , कार्तिक ६, २०७७

गृहपृष्ठ / ट्याग / लुईस स्वारेज

लुईस स्वारेज

एट्लेटिकोको डेब्यु खेलमै लुईस स्वारेजको गोल

एट्लेटिकोको डेब्यु खेलमै लुईस स्वारेजको गोल

११ असोज, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लुईस स्वारेजले डेब्यु खेलमै गोल गरेका छन् । ग्रानाडा विरुद्धको खेलमा ७० औँ मिनेटमा मैदान छिरेका स्वारेजले १५ मिनेटमै गोल गरेका हुन् । हालै मात्र बार्सिलोनाबाट एट्लेटिको पुगेका स्वारेजले डेब्युमै गोल गरेर आफू फर्ममा रहेको संकेत दिएका छन् । उनले गोलका लागि एउटा असिस्ट समेत गरेका थिए । बार्सिलोनामा नयाँ प्रशिक्षक रोनाल्डा कोम्यानको योजनामा पर्न नसकेपछि निराश भएका स्वारेज एट्लेटिका गएका हुन्…

३ हप्ता पहिले