fbpx

नर्वेली प्रहरी चौकीमा ‘लेटर वम’ फेला, प्रहरीद्धारा निष्क्रिय

नर्वे । नर्वेली प्रहरी चौकीमा एउटा ‘लेटर वम’ भेटिएपछि प्रहरीको विस्फोटक पदार्थ व्यवस्थापन टोलीले यसलाई निष्क्रिय पारेको छ। विश्वकै शान्त मुलुकहरू मध्येको एक स्काडिनेभियाली मुलुकमा हिंसाका घटना विरलै सुनिने भएपनि उक्त शक्तिशाली विस्फोटक पदार्थ राजधानी ओस्लोदेखि दक्षिणपूर्वमा रहेको स्की प्रहरी चौकीलाई लक्षित गरी गोप्य रूपमा पठाइएको जनाइएको छ । चौकीमा कार्यरत एक कर्मचारीले उक्त कागजको प्याकभित्र ... थप पढ्नुहोस्