fbpx

बूढानिलकण्ठका दुई युवा मुद्रा चिनाउने अभियानमा

साँखु । काठमाडाैंको बूढानिलकण्ठ नगरपालिकाबाट दुई युवाले मुद्रा चिनाउने अभियानमा लागेका छन् । ‘लेट्स मेक एन्टिक अलाइभ’ भन्ने नाराका साथ बूढानिलकण्ठ नगरपालिका १३ चुनिखेलका सरोज श्रेष्ठ र दिनेश श्रेष्ठ विभिन्न विद्यालयमा पुगेर देश तथा विदेशका ९० भन्दा बढी मुद्रा प्रर्दशनी अभियानमा जुटेका हुन् । मुद्रा प्रदर्शनीबाट सङ्कलन भएको रकम आर्थिक तथा शैक्षिक गुणस्तर कमजोर भएका सरकारी बिद्यालयको सुधारका लागि... थप पढ्नुहोस्