fbpx

गणतन्त्रको गीत झैँ गुञ्जँदैछ समृद्धि !

“बनकै काफल वनकै चरीलाई तिम्रो शासन दुई दिनको भए नी हाम्रो शासन जुनी भरीलाई...” काठमाडौं । लोकतान्त्रिक आन्दोलनमा बाह्र वर्ष अघि बाह्र वर्षीय रुवीन गन्धर्वले गाएको यो गीत लोकतान्त्रिक आन्दोलनमा आम जनताको मनमनमा गुञ्जिएको थियो । ‘राष्ट्रपति जनताकै छोराछोरी यही हो गणतन्त्र...’ जनआन्दोलन–२ मा सडकमा गायक रुवीन र अनेक गायकहरूले यस्तै भावकका गीतहरू गाएका थिए । रामेश र रायनहरूको ‘एक जुगमा एक दिन एक पट... थप पढ्नुहोस्

‘राष्ट्रिय जागरण’लाई सफल बनाउन कांग्रेसजनहरु सक्रिय

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको ‘राष्ट्रिय जागरण’ कार्यक्रमलाई सफल पार्न र सहयोग पुग्ने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टीका उपसभापति एवं प्रतिष्ठान प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले सङ्घीय संसद्मा रहेका काङ्ग्रेसका सांसदका लागि संवाद र प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । कांग्रे... थप पढ्नुहोस्
Ganeshman-Bp-congress

सम्झनामा गणेशमानजी र कांग्रेसको राजनीति

जनआन्दोलन दिवस ०४६ को सन्दर्भमा ♣ बिक्रमभान्जा योञ्जन ♣ आज चैत्र २६ , ऐतिहासिक जनआन्दोलन दिवस ०४६ को स्मरण गर्ने दिन । जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहलाई सम्झने र उहाँको योगदानको चर्चा गर्ने दिन पनि हो । अनौठा विशेषताका गणेशमान सिंहको सम्झना गर्दै त्यसपछि नेपाली राजनीतिमा घटित अनेकौं घटनाक्रम सम्झदा राजा ज्ञानेन्द्र र गिरिजाप्रसाद बीचका ऐतिहासिक वार्ताको सन्दर्भ जोडिन आईपुग्छ । महात... थप पढ्नुहोस्