मंगलबार , कार्तिक ४, २०७७

गृहपृष्ठ / ट्याग / लोक सेवा आयोग

लोक सेवा आयोग

लोक सेवा आयोगले लिने लिखित परीक्षा स्थगित

लोक सेवा आयोगले लिने लिखित परीक्षा स्थगित

३ कात्तिक, काठमाडौं । लोक सेवा आयोगले लिने सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ । आयोगले सोमबार आज एक सुचना जारी गर्दै कात्तिक १६ गतेदेखि लिने लिखित परीक्षा स्थगित गरेको हो । कोरोना महामारीका कारण परीक्षमा सहभागी हुने उम्मेदवारहरुमा सिर्जना भएको भय र आयोगका कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको सोही सुचनामा उल्लेख गरिएको छ ।

१ दिन पहिले