बिहिबार , कार्तिक १३, २०७७

गृहपृष्ठ / ट्याग / वन्यजन्तु

वन्यजन्तु

तीन वर्षमा वन्यजन्तुको आक्रमणबाट ३६ जनाको मृत्यु

तीन वर्षमा वन्यजन्तुको आक्रमणबाट ३६ जनाको मृत्यु

♦ टेकराज पोखरेल २१ असोज नवलपुर । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रका बासिन्दा र वन्यजन्तुबीच द्वन्द्व घट्दै गएको छ । चितवन राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कानुसार यस क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व घट्दै गएको हो । निकुञ्जबाट निस्कने बाघ, हात्ती, गैँडा, गोही, बँदेल, भालुलगायत जङ्गली जनावरले आक्रमण गर्दा पछिल्लो तीन वर्षमा ३६ जनाले ज्यान गुमाएका छन् । पछिल्लो तीन वर्षको अवधिमा जनावरको आक्रमणबाट आर्थिक वर्ष २०७५र७६ मा सबैभन्दा बढी मानवीय क्षति भएको…

३ हप्ता पहिले