आइतबार , कार्तिक ९, २०७७

गृहपृष्ठ / ट्याग / वर्ल्डलिंक

वर्ल्डलिंक

केबीसीएफ र वर्ल्डलिंकको सहकार्यमा डिजिटल कर्णाली

केबीसीएफ र वर्ल्डलिंकको सहकार्यमा डिजिटल कर्णाली

२ कार्तिक, काठमाडौं । कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको सामाजिक आर्थिक विकासको लागि नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडसँग मिलेर कर्णाली बेसिन संरक्षण फाउण्डेशन (केबीसीएफ)ले डिजिटल कर्णालीका लागि काम गर्ने भएका छन् । यस सम्बन्धि एक सम्झौतामा दुवै संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । कर्णाली बेसिन संरक्षण फाउण्डेशन (केबीसीएफ), एक अग्रणी गैरनाफामुलक संस्था हो जसले जैविक विविधता संरक्षण र आर्थिक विकासलाई प्रवर्धन गरिरहेको छ। केबीसीएफले जैविक विविधता…

७ दिन पहिले