शनिबार , कार्तिक ८, २०७७

गृहपृष्ठ / ट्याग / वाइडबडी

वाइडबडी

वाइडबडी र सेक्युरिटी प्रेस खरिदको छानबिन विवरण दिन लेखा समितिको पत्र

वाइडबडी र सेक्युरिटी प्रेस खरिदको छानबिन विवरण दिन लेखा समितिको पत्र

८ असोज, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई वाइडबडी जहाज र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद छानबिनबारे यथार्थ विवरण माग गरेको छ । अख्तियारले अहिलेसम्म ठूला ठूला भ्रष्टाचारका फाइल तामेलीमा राखेको भन्दै आलोचना भएपछि लेखा समितिले पनि अख्तियारसँग यो प्रश्न दोहो¥याएको हो । वाइडबडी विमान खरिद प्रकरणमा तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्रीहरु जीवनबहादुर शाही र जीतेन्द्र देव, सचिवहरु, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारमाथि समेत अनियमितताको आरोप लागेको छ…

४ हप्ता पहिले