शनिबार , कार्तिक १५, २०७७

गृहपृष्ठ / ट्याग / वाग्मती प्रदेश

वाग्मती प्रदेश

मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण

मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण

६ कार्तिक, वाग्मती ।  वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी, एक सुरक्षाकर्मी, दुई जना चालक र एक कार्यालय सहयोगीलाई समेत संक्रमण पुष्टि भएको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । पछिल्ला दिनमा सामान्य रुघाखोकीपछि मुख्यमन्त्री पौडेल होम आइसोलेशनमा रहेका थिए ।

१ हप्ता पहिले