शुक्रबार , कार्तिक १४, २०७७

गृहपृष्ठ / ट्याग / वाग्मती सफाइ

वाग्मती सफाइ

बडादशैँमा रोकिएन उपत्यकाको सभ्यताको स्रोत वाग्मती सफाइ महाभियान

बडादशैँमा रोकिएन उपत्यकाको सभ्यताको स्रोत वाग्मती सफाइ महाभियान

८ कार्तिक, काठमाडौं । बडादशैँको मुख्य दिनमध्येको महाष्टमीमा पनि काठमाडौं उपत्यकाको सभ्यताको स्रोत वाग्मती सफाइ महाभियान रोकिएन । महाभियानको ३८९ औँ हप्तामा पशुपतिनाथ र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलको नेतृत्वमा सफाइ गरिएको छ । पशुपति क्षेत्र विगतभन्दा सफा भेटिएको उनले सुनाए । भष्मेश्वरघाट क्षेत्रमा भने सफाइमा ध्यान दिनुपर्ने देखिएको जनाइएको छ । शङ्खमूल क्षेत्रको सफाइ अभियानकर्मी डा…

५ दिन पहिले