fbpx
टेको

एजेण्डा सेट गर्न टेकोको उपयोग ! ए टेकाहरु हो ! कति प्रदेश हुनुपर्छ रे ….??

हामी नेपाली लाटा हौं कि उल्लू हौं दोधारमा परिन्छ । सबैजना भन्छन – यत्रो पच्चिस बर्ष नाघिसक्दा समेत मेलम्ची किन बनेन ? मेलम्ची शुरु भएको बर्ष जन्मेको एउटा बच्चा २५ वर्ष उमेर नपुगी मर्नेको संख्या लाखौं होला, तिनको अर्को जन्म पनि भयो होला तर मेलम्ची आएन किन ? काठमाडौं उपत्यकामा मात्र खानेपानीको व्यापार अर्बौ रुपैयाँको छ , कम्तिमा ६/७ अर्बको छ भनिन्छ । मेलम्ची आएपछि यो व्यापारधन्दा समाप्त हुन्छ , पान... थप पढ्नुहोस्

मानवबस्तीमा सञ्चालित आसफाल्ट उद्योग बन्द गराउन मेयरलाई स्थानीयहरुको दवाव

ललितपुर । ललितपुरस्थित वागडोल मलपोखरीका स्थानीयबासीहरुले गैरकानूनी रुपमा मानवबस्तीमा सञ्चालित आसफाल्ट उद्योग बन्द गराउन चर्को दवाव दिएका छन्। उक्त उद्योगले निकाल्ने धुवाँ र ध्वनी प्रदुषणका कारण मानव स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै उनीहरुले विरोध जनाएका हुन् । उक्त आसफाल्ट उधोग ललितपुर महानगरपालिका वडा नं. ४ मा पर्छ । उद्योग विभागबाट साविक किर्तिपुर गाविसमा दर्ता भएको उद्योगले ललितपुरमा उ... थप पढ्नुहोस्