fbpx

प्रधानमन्त्री ओली भन्छन्, लगानीका लागि नेपाल ‘भर्जिनल्याण्ड’ हो !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीका लागि नेपाल ‘भर्जिनल्याण्ड’ भएको बताएका छन् । आजबाट काठमाडौंमा सुरु भएको दुई दिने लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरे । उनले तीन करोड नेपालीको जीवनस्तर सुधार्न सरकारले काम गरिरहेको भन्दै विदेशी लगानीका लागि व्यवसाय गर्ने वातावरणमा धेरै सुधार गरेको बताए। उनले नेपालमा राजनीतिक स्थायित्व... थप पढ्नुहोस्

लगानी सम्मेलन र मन्त्रिमण्डल हेरफेरको महापहाड !

सम्झौता गर्न नडराएको होइन, डराएर सम्झौता गरिरहेको सरकारी निरिहता ♣ बिक्रमभान्जा योञ्जन ♣ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषद हेरफेर गर्न र कामचोर तथा भ्रष्ट मन्त्रीहरूलाई हटाउन तीनपटक कोशिश गर्दा पनि सकिरहेका छैनन् । पहिलोपटक, सरकारले ६ महिनाको कार्यकाल पूरा गरेको बेला उनले यस्तो प्रयास नगरेका होइनन् । उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भनेका थिए, “प्रधानमन्त्रीज्यू मन... थप पढ्नुहोस्