शनिबार , कार्तिक १५, २०७७

गृहपृष्ठ / ट्याग / विद्यादेवी भण्डारी

विद्यादेवी भण्डारी

चाँडै कोरोना भाइरसलाई जित्नेमा राष्ट्रपति भण्डारीकाे विश्वास

चाँडै कोरोना भाइरसलाई जित्नेमा राष्ट्रपति भण्डारीकाे विश्वास

१० कार्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चाँडै कोरोना भाइरसलाई जित्ने र आगामी दशैँ सदाझैंँ हर्षोल्लासपूर्वक मनाउने विश्वास व्यक्त गर्दै बडादशैँका उपलक्ष्यमा सबैमा पुनः शुभकामना दिएकी छिन् । आज अपराह्न ट्वीट गर्दै उनले कोभिड–१९ महामारीका कारण सबै आफन्तजन र आमनागरिकसँग दशैँ मनाउन सम्भव नभएको र आफूले आमाका हातबाट आशीर्वाद थाप्नाका साथै छोरी–ज्वाइँ एवं नातिनीहरूलाई टीका प्रदान गरेको उल्लेख गरिन ।

४ दिन पहिले
राष्ट्रपतिको हातबाट प्रधानमन्त्री दम्पत्तीले लगाए दशैँको टीका र जमरा राष्ट्रपतिको हातबाट प्रधानमन्त्री दम्पत्तीले लगाए दशैँको टीका र जमरा ५ दिन पहिले
आमा मिथिला पाण्डेका हातबाट राष्ट्रपतिले गरिन टीका ग्रहण आमा मिथिला पाण्डेका हातबाट राष्ट्रपतिले गरिन टीका ग्रहण ५ दिन पहिले
राष्ट्रपतिले शुभसाइतमा टीका र जमरा ग्रहण गरिन राष्ट्रपतिले शुभसाइतमा टीका र जमरा ग्रहण गरिन ५ दिन पहिले
स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैँ मनाउन राष्ट्रपतिको आग्रह स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैँ मनाउन राष्ट्रपतिको आग्रह ५ दिन पहिले
सलामी ग्रहण गर्दै राष्ट्रपति भण्डारी सलामी ग्रहण गर्दै राष्ट्रपति भण्डारी १ हप्ता पहिले
राष्ट्रपतिसमक्ष चार आयोगका प्रतिवेदन पेश राष्ट्रपतिसमक्ष चार आयोगका प्रतिवेदन पेश २ हप्ता पहिले
राष्ट्रपति भण्डारीबाट नवनियुक्त मन्त्रीहरुलाई शपथ राष्ट्रपति भण्डारीबाट नवनियुक्त मन्त्रीहरुलाई शपथ २ हप्ता पहिले
लैङ्गिक समानता न्याय, शान्ति एवं प्रगतिको एक मात्र मार्ग हो : राष्ट्रपति लैङ्गिक समानता न्याय, शान्ति एवं प्रगतिको एक मात्र मार्ग हो : राष्ट्रपति ४ हप्ता पहिले
ज्येष्ठ नागरिकलाई सम्मान र सहयोग पु¥याउन राष्ट्रपतिको आह्वान ज्येष्ठ नागरिकलाई सम्मान र सहयोग पु¥याउन राष्ट्रपतिको आह्वान ४ हप्ता पहिले
राष्ट्रपतिद्धारा तेजाबलगायत तीन अध्यादेश जारी राष्ट्रपतिद्धारा तेजाबलगायत तीन अध्यादेश जारी १ महिना पहिले
राष्ट्रपतिसमक्ष राजदूतबाट ओहोदाको प्रमाणपत्र पेश राष्ट्रपतिसमक्ष राजदूतबाट ओहोदाको प्रमाणपत्र पेश १ महिना पहिले
साङ्केतिक भाषाको प्रवद्र्धन गर्न राष्ट्रपतिको आह्वान साङ्केतिक भाषाको प्रवद्र्धन गर्न राष्ट्रपतिको आह्वान १ महिना पहिले