शुक्रबार , कार्तिक ७, २०७७

गृहपृष्ठ / ट्याग / विद्यार्थी अभिलेखीकरण

विद्यार्थी अभिलेखीकरण

विद्यार्थी अभिलेखीकरण

विद्यार्थी अभिलेखीकरण

८ असोज,कञ्चनपुर  । बेदकोट नगरपालिकामा घरदैलोमा पुगेर विद्यार्थीको अभिलेखीकरण गर्दै सामुदायिक विद्यालयका शिक्षक । सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका लागू गरेसँगै शिक्षकहरुलाई विद्यार्थी अभिलेखीकरणका लागि घरदैलोमा खटाइएको छ । तस्बिरः शेरबहादुर सिंह÷रासस

४ हप्ता पहिले