आइतबार , कार्तिक ९, २०७७

गृहपृष्ठ / ट्याग / विधान सभा

विधान सभा

विहारमा विधान सभा सदस्यको निर्वाचन तीन चरणमा हुने

विहारमा विधान सभा सदस्यको निर्वाचन तीन चरणमा हुने

१० असोज, नयाँदिल्ली । भारतको विहार राज्यमा विधान सभा सदस्य चयनका लागि तीन चरणमा मतदान गराइने भएको छ । मतदान आगामी अक्टोबर २८, नोभेम्बर ३ र नोभेम्बर ७ तारिखका दिन गर्ने तय भएको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसबाट सृजित महामारी चलिरहेकै बेला हुन लागेको भारतको यो सवैभन्दा ठूलो निर्वाचन मानिएको छ ।तीनै चरणका निर्वाचनको मतगणना भने नोभेम्बर १० तारिखका दिन गर्ने तालिका बनाएको निर्वाचन आयोगले शुक्रबार जानकारी दिएको छ ।…

४ हप्ता पहिले