fbpx

समुदायमा आधारित आपतकालीन ‘विपत्’ प्रतिकार्य तालीम

काभ्रेपलाञ्चोक । मण्डन देउपुर नगरपालिकामा समुदायमा आधारित आपतकालीन 'विपत्' प्रतिकार्य तालीम शुरु गरिएको छ । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाले समुदायमा आधारित समावेशी जोखिम न्यूनीकरण कार्यक्रमअन्तर्गत उक्त नगरपालिकाको दुई वडाका समुदायलाई एकहप्ते सो तालीम शुरु गरिएका जिल्ला सभापति रघुवर चौ प्रधानले बताए । उनका अनुसार विपत्बाट जोखिममा परेका व्यक्तिलाई जोगाउने र त्यस्ता व्यक्तिलाई तत्काल र... थप पढ्नुहोस्