औद्योगिक प्रदर्शनी केन्द्रलाई चार करोड

विराटनगर । विराटनगर महानगरपालिका अन्तर्गत सत्यनारायण मन्दिरको स्वामित्वमा रहेको जग्गामा आर्थिक, सामाजिक तथा धार्मिक कार्य गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गरिने भएको छ । हालै सम्पन्न ‘विराट ट्रेड एक्सपो मेला २०७५’ मा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्योगपतिका माग बमोजिम उक्त स्थानको विकास र विस्तार गर्न सनुसरी मोरङ औद्योगिक करिडोरमा उक्त केन्द्र निर्माण गर्... थप पढ्नुहोस्