दशैं लक्षित सुर्खेतमा ‘विशेष सुरक्षा योजना’ सञ्चालन

जुम्ला । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ‘विशेष सुरक्षा योजना’ सञ्चालन गरेको छ । नेपालीको महान् पर्व विजयादशमी तथा तिहारलाई लक्षित गरी प्रहरीले ‘विशेष सुरक्षा योजना’ सञ्चालन गरेको हो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतलगायत  सबै जिल्लाका बस्ती तथा टोलमा आपराधिक घटना नघटुन् भन्ने उद्देश्यले यो योजना सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामसिं... थप पढ्नुहोस्