आइतबार , कार्तिक ९, २०७७

गृहपृष्ठ / ट्याग / विश्वविद्यालय

विश्वविद्यालय

त्रिविका प्राध्यापक चलाउनेमाथि कीर्तिपुरमा आक्रमण

त्रिविका प्राध्यापक चलाउनेमाथि कीर्तिपुरमा आक्रमण

२० असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका प्राध्यापकमाथि आक्रमण भएको छ । समाजशास्त्र विभागका प्राध्यापक प्रेम चलाउनेमाथि मंगलबार बिहान आक्रमण भएको हो । बैंकबाट फर्किरहेका प्राध्यापक चलाउनेमाथि मोटरसाइकलमा आएका समूहले कीर्तिपुरमा आक्रमण गरेको उनले बताएका छन् । आक्रमणबाट उनको शरीरका विभिन्न भागमा चोट लागेको छ । प्राध्यापक चलाउनेलाई कीर्तिपुर मोडल अस्पतालले मेडिसिटी अस्पतालमा रिफर गरेको छ । उनको टाउकोमा गम्भिर चोट लागेको छ । दुई वटा मोटरसाइकलमा आएकाहरुले उनीमाथि आक्रमण गरेका…

३ हप्ता पहिले