आइतबार , कार्तिक १६, २०७७

गृहपृष्ठ / ट्याग / विष्णु पौडेल

विष्णु पौडेल

विष्णु पौडेललाई अर्थ मन्त्रालयकाे जिम्मेवारी (सूचीसहित)

विष्णु पौडेललाई अर्थ मन्त्रालयकाे जिम्मेवारी (सूचीसहित)

२८ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन् । नेकपाका महासचिव समेत रहेका पौडेललाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा नियुक्त गरेकी हुन्। त्यस्तै शहरी विकास मन्त्री नेकपा सांसद कृष्णगोपाल श्रेष्ठ भएका छन् । लीला श्रेष्ठलाई महिला, बालबालिका तथा सामाजिक विकासमन्त्री बनाइएको छ । महिला बालबालिकामा रेहेका पार्वत गुरुङलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ। नव नियुक्त भएका तीनै जना मन्त्रीहरु…

३ हप्ता पहिले