वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ हुने

काठमाडौं । आगामी माघ २२ देखि २६ गतेसम्म ‘वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ’ प्रतियोगिता हुने भएको छ ।आयोजक गणेशमान सिंह फाउण्डेसनले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय खेलकूद परिषद्को आर्थिक सहयोगमा वसन्तपुर डबलीमा प्रतियोगिता आयोजना गरिने जानकारी गराएको हो । फाउण्डेसनले यसअघि दुई संस्करण आयोजना गरिसकेको छ । सो प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल प्रहरी र... थप पढ्नुहोस्